थप समाचारशुक्रबार, जेठ ३१, २०७०
‘चुनावअघि प्रधानन्यायधीशबाट राजिनामा’
जनमुक्ति पार्टीले ३१ जेठमा एक विज्ञप्ति जारी गरेर चुनाव अघि राष्ट्रिय सहमति आवश्यक भएको र यसका लागि रेग्मीले प्रधानन्यायधीशबाट राजिनामा दिनुपर्ने माग गरेको हो । जनमुक्तिका प्रचार विभाग प्रमुख टोप अस्लामीद्वारा जारी विज्ञप्तिमा निर्वाचन सफल र उपलब्धीपूर्ण बनाउन राष्ट्रिय सहमति अनिवार्य भएको उल्लेख छ ।
विज्ञप्तिमा सरकारले ४ मंसिरका लागि चुनाव घोषणा गर्नुलाई भने सकारात्मक भनिएको छ ।
