समाचारआइतबार, आषाढ २, २०७०

राष्ट्रपति यादव ३ असारमा जापान जाँदै

हिमालखबर

राष्ट्रपति यादव थाई एयरबाट बैंकक हुँदै जापान जान लागेका हुन । यादवसँग उनका छोरा डा. चन्द्रमोहन यादव, छोरी अनिता, एक निजी सहयोगी, सल्लाहकार सूर्य ढुङ्गेल, निजी चिकित्सक यादव भट्ट, तीन जना सुरक्षाकर्मी र परराष्ट्र मन्त्रालयका एक अधिकारी जापान जाने भएका छन् ।

आन्द्रामा समस्या देखिएका यादवलाई थप उपचारका लागि सरकारले २ असारमा जापान पठाउने निर्णय गरेको थियो । धापासीस्थित ग्र्यान्डी इन्टरनेसनल अस्पतालले यादवलाई विदेशमा उपचार गाराउन सुझाव दिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>