समाचारबिहीबार, आषाढ ६, २०७०

सात असारको बागमती बन्द फिर्ता

हिमालखबर

मजदुर सङ्गठनद्वारा ६ असारमा जारी विज्ञप्तिमा बन्द फिर्ता लिएको उल्लेख छ । बागमती अञ्चल कमिटीद्वारा प्रस्तुत ३५ सुत्रीय माग पूरा गर्ने विषयमा भौतिक योजना, पूर्वाधार तथा यातायात मन्त्रालयसँग चरणबद्धरूपमा वार्ता चलिरहेकाले यातायात बन्द कार्यक्रम फिर्ता लिइएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>