समाचारशनिबार, आषाढ ८, २०७०

निर्वाचनको बाधक नबन्नुस्: रेग्मी

हिमालखबर

काठमाडौंमा ८ असारमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष रेग्मीले आन्दोलनरत दलहरू पनि जनताको चाहना अनुसार निर्वाचनमा जानुपर्ने बताएका हुन । आफ्नो नेतृत्वको सरकार चुनावकै लागि गठन भएकाले निर्वाचनको वातावरण बनाउँदा मुलुकको कल्याण हुने बताए ।

जस्तो सुकै परिस्थितिमा निर्वाचन आयोगलाई सहयोग गर्न सरकार तयार रहेको रेग्मीको भनाई थियो । उनले दलहरुले मिलेर निर्वाचनको वातावरण बनाउनु पर्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>