समाचारसोमबार, आषाढ १०, २०७०

महिला आयोगकी अध्यक्ष चाँदतारा फोरम लोकतान्त्रिकमा प्रवेश

हिमालखबर

काठमाडौं, सानेपास्थित फोरम केन्द्रिय कार्यालयमा १० असारमा पार्टी अध्यक्ष गच्छदारले चाँदतारासहितका नवप्रवेशीलाई स्वागत गरेका हुन । चाँदतारा महेन्द्र यादव नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी नेपाल छाडेर फोरमा प्रवेश गरेकी हुन ।

फोरम लोकतान्त्रिकमा प्रवेश गर्नेहरूमा मनसुर हक सिद्धिकी, सविता पाँडे, ललिता साह, विनोद साह, खुवारी साह, मन्जु ठाकुरलगायत छन् । मधेसका मुद्दालाई बलियो बनाउन नयाँ पार्टीमा लागेको चाँदताराको भनाई थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>