समाचारबिहीबार, आषाढ १३, २०७०

नेपालका लागि भारतीय राजदूतमा रञ्जित

हिमालखबर

सन् १९८० मा विदेश सेवामा प्रवेश गर्नुभएका नवनियुक्त राजदूत हाल भियतनाममा कार्यरत छन् । राजदूत रेले चाँडै नेपालमा कार्यभार सम्हाल्ने अपेक्षा गरिएको उक्त मन्त्रालयले जनाएको छ ।

भारतीय राजदूत जयन्तप्रसादको कार्यकाल आगामी अगस्टमा समाप्त हुँदैछ । यसैबीच नेपाल सरकारले राजदूत रेको नियुक्तिसम्बन्धी स्वीकृतिपत्र (एग्रिमो) राष्ट्रपति कार्यालयमा प्रस्तुत गरिसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक वरिष्ठ अधिकारीले बताए । “संभवतः नयाँ राजदूतको एग्रिमो आगामी साता स्वीकृत हुने छ”, नाम उल्लेख नगर्ने सर्तमा ती अधिकारीले भने ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>