समाचारशनिबार, आषाढ १५, २०७०

राष्ट्रवादी शक्तिहरुबीच एकताको खाँचोः थापा

रासस

राप्रपा नेपालले १५ असारमा काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलामा अध्यक्ष कमल थापाले चुनाव निष्पक्ष ढङ्गले सम्पन्न हुन सकेमा मात्र वास्तविक जनमत प्रतिबिम्बित हुने र त्यसले जनताको सर्वोच्चतालाई कायम राख्न सहयोग पुग्ने बताएका छन् ।

उनले निर्वाचनप्रति जनताको उत्साह बढेकाले चुनावलाई यो वा त्यो बहानामा कसैले पनि रोक्न नसक्ने उल्लेख गरे ।

सो अवसरमा अध्यक्ष थापाले विभिन्न पार्टी परित्याग गरिआएका ७० जनालाई स्वागत गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>