थप समाचारबिहीबार, आषाढ २०, २०७०
‘डन’ हैनन्, अपराधी
जिल्लाका कार्यालयहरुको अनुगमनमा दोलखा पुगेका शर्माले अपराधी र अपराधलाई सबै मिलेर समाप्त गर्ने कार्यमा प्रहरीलाई संचारकर्मीहरुको साथ अत्यावश्यक हुने उल्लेख गरे ।
भेटमा शर्माले प्रहरीसँग क्षमता भए पनि आवश्यक जनशक्ति र भौतिक सुविधाको अभावमा काम गर्न समस्या भैरहेको उल्लेख गर्नुहुदै सुरक्षा बिना विकास सम्भव नहुने भएकोले विकास बजेटसँगै सुरक्षाको लागि समेत बजेट छुट्टाउनु पर्ने बताए ।
सर्मिला बुढाथोकी/दोलखा
