थप समाचारआइतबार, आषाढ २३, २०७०
पहिरो नियन्त्रणमा नेपाली सेना
सम्भावित जोखिममा परेको सो क्षेत्रमा ग्याबिन तारमा ढुंगा भरेर पहिरोबाट हुनसक्ने क्षति रोकथामको प्रयास गरिएको हो ।
अर्घाखाँचीको वांगला गाविसमा रहेको मन्दिर परिसरको मर्मत तथा पहिरो जान सक्ने तीन ठाउँमा करिब ९० मिटर लम्बाई तथा १५ फिट उँचाई भएको तारजाली भरेको सेनाले जनाएको छ ।
प्रेमनारायण आचार्य/अर्घाखाँची

