समाचारआइतबार, आषाढ ३०, २०७०
कसको तलब कति पुग्यो ?
तलबमा १८ प्रतिशत वृद्धि र मासिक रु एक हजार भत्ता थपिएपछि कर्मचारीहरूको तलब निम्न अनुसार हुने देखिन्छः–
हलुका सवारी चालक (रु.)
प्रथम १४३२२
द्धितिय १५४३१
तृतिय १७३४३
चतुर्थ १९६०९
पांचौ २०७५३
कार्यालय सहयोगी(रु.)
प्रथम १२८००
द्धितिय १३५२०
तृतिय १४३२२
चतुर्थ १५४३१
पांचौ १७०९५
सहायक स्तर(रु.)
सहायक द्धितिय १७००१
सहायक प्रथम १८०८६
अधिकृत स्तर(रु.)
तृतिय २३१७२
द्धितिय २५८७४
प्रथम ३०१९३
विशिष्ट ३८३८२
मुख्य सचिव ४०६९५
