थप समाचारबिहीबार, साउन ३, २०७०

सञ्चार उद्यमीको हत्यारा पत्ता लगाउन माग

हिमालखबर

रेडियो तुलसीपुरका तत्कालिन अध्यक्ष धितालको हत्याराको पहिचान गरेर कानूनी कारबाहीको माग गर्दै दाङमा साता व्यापी कार्यक्रम शुरु भएको हो । देवीप्रसाद धिताल प्रतिष्ठानले ५ साउनमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

६ साउनमा अस्पतालका विरामीहरूलाई फलफुल वितरण, धितालको शालीकमा माल्र्यापन, रक्तदान, शैक्षिक सामग्री वितरण लगायतका कार्यक्रम गर्न लागेको प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद रजौरियाले जानकारी दिए । धितालको ६ साउन २०६७ मा उरहरी गाविसको हेमनगरमा गोली हानेर हत्या गरिएको थियो ।

देविका घर्ती मगर, दाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>