समाचारशुक्रबार, साउन ४, २०७०
एमाले नेता नेपाल भारत जाने
पाँच दिने भ्रमणमा नेता नेपालसंगै महासचिब ईश्वर पोखरेल र नेपालका पूर्ब बिदेश मामला सल्लाहकार राजन भट्टराई पनि भारत जानेछन् । भ्रमणका क्रममा नेता नेपालले भारतीय प्रधानमन्त्री सिंहसहित भारतीय नेताहरुसंग भेटघाट गर्नेछन् । बिहार राज्यको नलन्द बिश्वविद्यालयमा हुने बिशेष कार्यक्रमलाई नेता नेपालले सम्बोधन गर्नेछन् ।
संबिधानसभा चुनाब घोषणापछि यसअघि २६ जेठमा कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले भारत सरकारको निम्तोमा छ दिने भ्रमण गरेका थिए । चुनाब घोषणा हुनुअघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भारत भ्रमण गरेका थिए ।
