थप समाचारशनिबार, साउन ५, २०७०

तीन देशका नागरिकद्वारा रक्तदान

हिमालखबर

वीरगञ्ज यूवा समाजले ५ साउनमा आयोजना गरेको कार्यक्रममा २७७ नेपाली, २२ भारतीय र एक चीनियाँ नागरिकले रक्तदान गरेको समाजका अध्यक्ष कमल चौलागाईले जानकारी दिए । रक्तदाता मध्ये २३४ पुरुष र ६४ जना महिला थिए ।

समाजका सचिव दिलिपराज कार्कीका अनुसार बढी रक्तदाताहरू विभिन्न कलेजमा प्लस टु र नर्सिङ अध्ययनरत विद्यार्थी छन् ।

बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>