समाचारआइतबार, साउन ६, २०७०

छ सहसचिवको बढुवा, अर्जुन थापा परराष्ट्रमा

हिमालखबर

बढुवा हुनेहरूमा अर्जुनबहादुर थापा, राजकुमार मल्ल, श्रीरञ्जन लाकौल, शंकर अधिकारी, लोकदर्शन रेग्मी र डइन्द्रप्रसाद उपाध्याय छन् । थापालाई परराष्ट्र सचिवको जिम्मेवारी दिइएको सूचना तथा सञ्चार मन्त्री माधवप्रसाद पौडेलले जानकारी दिए ।

बाँकी सचिवहरूलाई क्षेत्रीय प्रशासकको जिम्मेवारी पाएका छन् ।

यसैबीच बैठकले पश्चिमाञ्चल क्षेत्रीय प्रशासक सुमनकुमार शर्मालाई महालेखा परिक्षकको कार्यालय र  महालेखाका सचिव उद्धव बास्कोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>