समाचारसोमबार, साउन ७, २०७०

चुनावमा विद्युतीय मेसिन प्रयोग नहुने

हिमालखबर

आयोगका प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतिले ७ साउनमा यस्तो जानकारी दिएका हुन । दलको संख्या धेरै भएकाले यस पटक विद्युतीय मेसिन प्रयोग नहुने उप्रेती बताउँछन । आयोगमा १३९ दलले दर्ताका लागि आवेदन दिएका छन ।

२०६४ को चुनावमा काठमाण्डौं निर्वाचन क्षेत्र नं. १ मा विद्युतीय मतदान मेसिन प्रयोग भएको थियो ।

सन्त गाहा मगर, काठमान्डौ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>