समाचारसोमबार, साउन ७, २०७०

कांग्रेस उपसभापति पौडेलको शल्यक्रिया

हिमालखबर

डा रमेशसिंह भण्डारीको नेतत्वमा रहेको चिकित्सकको टोलीले गरेको शल्यक्रियापछि उपसभापति पौडेललाई शिक्षण अस्पतालको पोस्टअपरेटिभ वार्डमा राखिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको पौडेलका निजी सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिएका छन् ।

सोमबार अस्पताल भर्ना भएका पौडेल आज पनि अस्पतालमै रहने बताइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>