समाचारमंगलबार, साउन ८, २०७०
सहमतिबिनाको निर्वाचन बहिस्कार गरिन्छः गजुरेल
क्रान्तिकारी पत्रकार महासङ्घ बाँकेद्वारा ८ साउनमा आयोजित पत्रकार सम्मेलनमा माओवादी उपाध्यक्ष सिपी गजुरेलले भने, “गोलमेच सम्मेलनलाई हाम्रो दलको मात्र एजेन्डा बनाउन खोजेका छैनाँै, यो सबै दलको साझा सहमतीय एजेन्डा बन्नुपर्छ ।”
आफ्नो दलले अगाडि सारेको माग पूरा नभए संविधानसभा निर्वाचनमा भाग नलिने अडान दोहो¥याउँदै गजुरेलले सहमतिबिना जबर्जस्ती निर्वाचन गरिए बहिष्कार गरिने चेतावनी समेत दिएका थिए ।
