समाचारबिहीबार, साउन १०, २०७०
भट्टराईलाई शिवसेनाको धम्की
सुदुरपश्चिमका बाढी पीडितलाई हिमानी ट्रष्टमार्फत संकलित राहत बाँडन गएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई जेल हाल्नु पर्ने भन्ने एमाओवादी नेता बाबुराम भट्टराईको अभिव्यक्ति ‘मानव धर्म विरोधि’ भएको भन्दै शिव सेना नेपालले भट्टराईलाई निगरानीमा राख्ने निर्णय गरेको बताएको छ ।
शिव सेना नेपालले १० साउनमा काठमाडौंमा पत्रकार सम्मेलन गरी शिव सेना नेपाल र ॐ रक्षा बाहिनीले निगरानीमा राख्ने बताएको हो ।
शिवसेना नेपालद्वारा जारी विज्ञप्ति:

