थप समाचारशनिबार, साउन १२, २०७०

बाँकेमा सशस्त्र समूह समाप्त

हिमालखबर

तीन वर्षअघिसम्म करिब तीन दर्जनभन्दा बढी सशस्त्र भूमिगत समूहको आतङ्क झेलेका जिल्लावासी उनीहरूको अस्तित्व समाप्त भएपछि अहिले निश्चिन्त भएका छन् ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार तीन वर्षका अवधिमा प्रहरीले ८४ भन्दा बढी विभिन्न सशस्त्र समूहका अगुवा र कार्यकर्तालाई पक्राउ गर्नाका साथै उनीहरूबाट थुप्रै हातहतियार र बन्दोबस्तीका सामान बरामद गरेको थियो ।

“छिटपुट रुपमा कहीँकतै सशस्त्र समूहका कार्यकर्ता छन् भने हामी खोजी खोजी उनीहरूको समूह ध्वस्त बनाइछाड्छौं,” प्रहरी पदाधिकारीको अठोट छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>