समाचारआइतबार, साउन १३, २०७०

तीनहजार किलो सुपारी बरामद

हिमालखबर

मेचिनगरको स्थानीय शिवशंकर गोदामबाट सुपारीनिकालेर साइकल र मोटरसाइकलमा लोड गरी भारत तर्फ लैजाँदै गरिएको तीन हजार किलो सुपारीबरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीको गस्ती टोली आएको देखेर सुपारीकारोबारी भागेका थिए ।

सुपारीसँगै मे १ प ४४८४ नम्बरको मोटरसाइकल र दुई वटा साइकलपनि बरामद गरिएको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । भारतको सीमावर्ति क्षेत्र काकडभिट्टाबाट भारत तर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले दैनिक रुपमा सुपारीपक्राउ गर्दै आएको छ ।

तेस्रो मुलुकबाट नेपाल आयात गरिएको सुपारीनेपाली र भारतीय ब्यापारीले नेपालमा उत्पादित भन्दै अवैधरुपमा भारत लगेर सुपारीबिक्री गर्दै आएका छन् ।

कमल रिमाल,विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>