समाचारशनिबार, साउन १९, २०७०

सभापति कोइराला र परराष्ट्रविदबीच छलफल

हिमालखबर

२० साउनमा भारत जान लागेका कोइरालाले आफ्नो भारत भ्रमणका क्रममा आपसी हितका पक्षमा गरिने कुराकानीका बारेमा राय सुझाव लिएको परराष्ट्रविद् लोकराज बरालले सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन् ।

कोइरालाले भारतसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन राजनीतिक तहबाट हुने भ्रमणबाट फलदायी बनाउने बताए ।

कोइरालासँगै भारत भ्रमणमा जान लागेका कांग्रेस महामन्त्री प्रकाशमान सिंहले भारत भ्रमणका अवसरमा द्विपक्षीय हित र चासोका विषयमा कुराकानी हुने जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>