समाचारबिहीबार, साउन २४, २०७०

घुस लिँदालिँदै पक्राउ परेका डिएसपीबिरुद्ध मुद्दा दायर

हिमालखबर

अभियुक्त पौडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) को कसुर गरेकाले निजलाई सोही दफा ३ (१) तथा ३ (१) (ख) बमोजिम हदैसम्म सजायको माग गर्दै २४ साउनमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए । अभियुक्त पौडेललाई आयोगको टोलीले नेपाल कवाडी सङ्घका अध्यक्ष पञ्च तामाङ लामासँग ११ साउनमा कलङ्कीस्थित रामेछाप भोजनालयमा रु. ३५ हजार घुस लिंदालिंदै पक्राउ गरेको थियो ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>