समाचारआइतबार, साउन २७, २०७०
कुटपिट गर्ने कांग्रेस कार्यकर्ता रिहा
केही सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाईएका तरुण दलका स्थानीय नेतालाई जिल्ला प्रशासन कार्यालय चितवनले जनही पाँच हजार रुपैयाँ धरौटीमा २७ साउनमा रिहा गरेको छ ।
पक्राउ परेका राई र कार्कीको बिनाशर्त रिहाईको माग राख्दै तरुण दल र नेपाली काँग्रेसले २४ र २५ साउनमा चितवन बन्द समेत गरेका थिए ।
