समाचारसोमबार, साउन २८, २०७०

चुनाव सर्दैनः प्रकाशमान सिंह

हिमालखबर

२८ साउनमा काभ्रेको ढुंखर्कमा आयोजित पार्टी कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री प्रकाशमान सिंहले ४ मंसीरका लागि निर्धारित संविधान सभा निर्वाचनको मिति कुनै बहानामा पनि नसारिने अडान व्यक्त गरेका छन् ।

उनले भने, “निर्वाचनको विरोधमा रहेका दलहरुको माग पूरा गर्नका लागि मिति सार्ने गरी कुनै पनि खालको सम्झौता हुँदैन ।”

आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै मुलुकलाई वर्तमान संक्रमणकालिन अवस्थाबाट निकास दिन निर्वाचन अपरिहार्य रहेको सिंहको भनाई थियो ।
नगेन्द्र अधिकारी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>