थप समाचारशुक्रबार, साउन ३२, २०७०
भ्रष्टाचारी विरुद्ध फेसबुकबाट उजुरी गर्न सकिने
आयोगले ३२ साउनदेखि Commission for the Investigation of Abuse of Authority(CIAA)
पेज सञ्चालनमा ल्याएको हो । भ्रष्टाचारविरुद्धका उजुरी अब सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत गर्न सकिने आयोगद्वारा विज्ञप्तिमा उल्लेख छ । ३२ साउन साँझसम्ममा १३ भन्दा बढीले पेज लाइक गरीसकेका छन् ।
भ्रष्टाचारविरुद्धका उजुरीहरू आयोगमा सिधै गएर वा इमेल र फोनबाट पनि गर्न सकिन्छ ।

