थप समाचारशनिबार, भाद्र १, २०७०

पूर्वराजपरिवारका सदस्यले मतदाता नामावली दर्ता गरे

हिमालखबर

सीतास्मा शाह र दिलाशा शाह । फाइल तस्बीर: मिड डे

निर्वाचन आयोगले १ भदौदेखि एक हप्ताका लागि मतदाता नामावली संकलन पुनः शुरु गरेपछि पूर्वराजपरिवारका सदस्य धीरेन्द्र शाहकी छोरी पूजा शाह, सितास्मा शाह र दिलाशा शाहले तस्वीरसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख शम्भु चालिसेले जानकारी दिएका छन् ।

१ भदौ अपराह्न ४ बजेसम्म काठमाडौंमा २ हजार ५ सय जनाको नाम दर्ता गरिएको प्रमुख चालिसेले बताए । काठमाडौँमा मतदाताको चाप रहेका कारण नामावली दर्ता गर्नेको घुइँचो लागेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>