समाचारआइतबार, भाद्र २, २०७०
सेनाको प्रवक्तामा पोखरेल
सैनिक जनसम्पर्क निर्देशनालयको निर्देशकको रूपमा रहने सैनिक प्रवक्ताको जिम्मेवारी पाएका सहायकरथी पोखरेल यसअघि एक नम्बर बाहिनी अड्डा बालाजुमा कार्यरत थिए ।
उनले २ भदौदेखि प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् ।
