थप समाचारशनिबार, भाद्र ८, २०७०
स्टिल उद्योगमा आगलागी, दुई मजदुरको मृत्यु
काराखानामा वेल्डिंग गर्दा निक्लेको आगोको झिल्का उडेर नजिकै रहेको डिजल र फर्निश्ड आयलको ट्याँकी सल्केपछि उद्योगमा आगालागी भएको हो । आगलागीमा परेर उद्योगर्का दुईजना मजदुर नरेश पासवान र कन्हैया साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।
नेपाल प्रहरी, नेपाली सेना र स्थानीयबासीको सहयोगमा आगो निभाइएको थियो ।
बिम्मी शर्मा, वीरगञ्ज
