समाचारशनिबार, भाद्र ८, २०७०

अख्तियारद्वारा म्यानपावर सञ्चालक पक्राउ

हिमालखबर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार वैदेशिक रोजागार विभागका कर्मचारीसँगको मिलेमतोमा गैरकानुनी काम गर्ने व्यवसायीहरुलाई ८ भदौमा नियन्त्रणमा लिइएको हो ।

यसरी पक्राउ पर्नेहरुमा एडभान्स रिक्रुटमेन्ट सभिर्स प्रालिका सञ्चालकहरु चित्रगुप्त साँवा र हर्कबहादुर लिम्बू, सान इन्टरनेशनल रिक्रुटमेन्ट सर्भिसका सञ्चालक मोहम्मद मुस्ताक मियाँ र प्रोग्रेसिभ प्लेसमेन्ट सर्भिस प्रालिका श्यामप्रसाद श्रेष्ठ रहेका छन् ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको अन्तिम स्वीकृति प्रदान गर्ने, विभागमा प्रवेशाज्ञालगायतका विषयमा झुठा विवरण तयार गर्ने काममा सघाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>