समाचारसोमबार, भाद्र १०, २०७०

पूर्व सचिव खनाल काँग्रेसमा प्रवेश

हिमालखबर

तस्वीरः देबकी विष्ट/हिमालखबर

कांग्रेस सभापति सुशील कोइरालाले पूर्व सचिव खनाललाई कांग्रेस मुख्यालय सानेपामा १० भदौमा पार्टी प्रवेश गराएका हुन । कार्यक्रममा खनालले विचार मिलेकाले कांग्रेसमा प्रवेश गरेको बताए । उनले आफू कांग्रेसमा सक्रिय भएर लाग्ने धारणा राखे ।

भरतमोहन अधिकारी अर्थ मन्त्री भएका बेला अर्थ सचिवबाट राजिनामा दिएका खनाल एमाओवादी नेता बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला उनको आर्थिक सल्लाहकार थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>