थप समाचारशुक्रबार, भाद्र १४, २०७०

पार्वती हत्याका अभियुक्त पक्राउ

हिमालखबर

पर्साको सीमावर्ती भारतीय गाउँ धनौजीमा लुकेर बसेका ६० वर्षीय जगदीश राउतलाई ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक श्यामकृष्ण केसी नेतृत्वको टोलीले पक्राउ गरेको हो । अभियुक्त जगदीशलाई कर्तव्य ज्यान मुद्धामा अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

गत ३२ साउनमा सुपौलीकी ४५ वर्षीया पार्वतीदेवीलाई छिमेकीहरुले बोक्सीको आरोप लगाई यातना दिएर हत्या गरेका थिए ।
यसअघि ८ भदौमा अर्का अभियुक्त कारी खाँ थारुलाई प्रहरीले भारतको गौना थानाबाट पक्राउ गरिसकेको छ ।
बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>