थप समाचारशनिबार, भाद्र १५, २०७०

दमक वाणिज्य संघमा प्रसाई

हिमालखबर

८ सय ६० मत ल्याएका कांग्रेस समर्थित प्रसाईका निकटतम प्रतिद्वन्द्वी एमाले समर्थित राजेन्द्र ढकालले ७ सय ३७ मत ल्याएका थिए ।

उद्योग बाणिज्य संघ दमकको २२ औं अबिधेशनपछि शुक्रबार भएको निर्बाचनको १५ भदौ साँझ घोषित परिणाम अनुसार १३ सदस्यीय कार्यसमितिका लागि भएको निर्बाचनमा अध्यक्ष र दुई उपाध्यक्ष सहित ६ जना कांग्रेस समर्थित, एक उपाध्यक्ष सहित पाँच सदस्य एमाले समर्थित र एकजना स्वतन्त्र उम्मेद्वार बिजयी भएका छन् ।

दमक उद्योग वाणिज्य संघमा कुल २ हजार ८९ जना सदस्य छन् ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>