एमाले केन्द्रीय कार्यालाय बल्खुमा आयोजित कार्यक्रममा अध्यक्ष झलनाथ खनालले सुनिलबाबु पन्तसहितका तेस्रोलिंगी र समलिंगीलाई पार्टी प्रवेश गराएका छन् ।
विघटित संविधानसभामा सुनिलबाबु पन्तलाई नेकपा संयुक्तले समानुपातिकतर्फ बाट सभासद बनाएको थियो ।
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
मत खसाल्नुस्
परिणाम हेर्नुस्