थप समाचारशनिबार, भाद्र २२, २०७०
बाढीले बगाएर पाँच बेपत्ता
धरानबाट करिव ६ किलोमिटर टाढा पर्ने पाँचकन्याका लिम्बूकी श्रीमती दिलकुमारी, माइलो छोरो सुनिल र कान्छो छोरो कृष्ण र लिम्बुका जेठान (दिलकुमारीको दाई) वेपत्ता भएका हुन् ।
गएराती आएको बाढीले बगाएकाहरुको शव सुनसरीको चारकोशे झाडी र इटहरी–३ को बौकामा फेला परेको प्रहरीले जनाएको छ ।
सोहन श्रेष्ठ, धरान
