समाचारबुधबार, भाद्र २६, २०७०

हवाइ सेवा ठप्प पार्ने चेतावनी

हिमालखबर

काठमाडौमा २६ भदौमा पत्रकार सम्मेलन गरेर संघले सरकारले अब्यवहारिक रुपमा हवाई इन्धनको मुल्य बढाउँदा वायु सेवा सञ्चालक र उपभोक्ता मारमा पर्ने भएकाले मुल्यबृद्धि फिर्ता लिन माग गरेको छ ।

तीन बुँदे माग सार्वजनिक गर्दै १५ दिनभित्र पुरा नगरे सेवा बन्द गरेर आन्दोलन गर्ने संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले बताए ।

मुल्यबृद्धि फिर्ता लिनुपर्ने, नीजि क्षेत्रका लागि पनि हवाइ इन्धन विक्री खुला गर्नुपर्ने र बैङ्क ग्यारेन्टी पनि स्वीकार गर्नुपर्ने संघको माग छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>