समाचारबिहीबार, भाद्र २७, २०७०
पूर्वी नेपालमा ४.५ रेक्टरस्केलको भूकम्प
२७ भदौ बिहान १० बजेर १३ मिनेटमा धनकुटा बजार आसपास केन्द्र बनाएर ४.५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका सेस्मोलजिष्ट रमेश पाण्डेका अनुसार यो भूकम्प शक्तिशाली होइन र यस्तो भूकम्पको धक्का महशुस भए पनि खासै क्षति पुर्याउँदैन ।
