समाचारबुधबार, आश्विन ९, २०७०

भुवन केसी राप्रपा नेपालमा गएनन्

हिमालखबर

राजधानीमा ९ असोजमा केसीलाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा कलाकार शैलेजा पाण्डे तथा पत्रकारद्वय पदम ठकुराठी र जनार्दन आचार्यलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले फुलमाला लगाएर स्वागत गरे ।

राप्रपा नेपालका पूर्व सभासद चन्द्रबहादुर गुरुङले कलाकार केसीलाई पनि पार्टीमा ल्याउने विषयमा कुराकानी भईरहेको जानकारी दिए । कलाकार केसी २०६७ पुसमा नेकपा एमाले प्रवेश गरेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष थापाले आगामी संविधानसभा चुनाव जनताको भाग्य निर्माणसँग जोडिएकाले सबै दल सहभागी हुनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>