समाचारबिहीबार, आश्विन १०, २०७०

हेलिकप्टरका चालक र यात्रु काठमाडौँको अस्पतालमा

हिमालखबर

कम्पनीको ९ एन–एइएक्स(एएस–३५०)हेलिकप्टर अवतरणका क्रममा १० असोज बिहान ०८:२० बजे दुर्घटनामा पर्दा घाइते भएका उहाँहरुलाई लुक्ला विमानस्थलमै रहेको एयर डायनेस्टीकै अर्काे हेलिकप्टर ९–एजियुद्वारा तत्काल उद्धार गरी स्थानीय अस्पतालमा पुर्याइएको र प्राथमिक उपचारपछि विहान १०: २५ मा यहाँको अस्पतालमा ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरण्, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निमित्त महाप्रबन्धक नरेन्द्रबहादुर थापाले जानकारी दिए ।

काठमाडौँ विमानस्थलबाट बिहान ०७:२८ बजे सोलुखुम्बुका लागि उडान भरेको सो हेलिकप्टरमा तीन यात्रु लाक्पासोनाम शेर्पा, अनिता शेर्पा र दावाग्याल्जेन सवार थिए ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>