थप समाचारशुक्रबार, आश्विन ११, २०७०
अख्तियारको कारबाहीविरुद्ध अभिव्यक्ति दिँदा पक्राउ
निगमको मुनाफा बापत भनी बोनस बाँड्ने निर्णय प्रक्रियामा प्रत्यक्ष संलग्न रहेका उनले आयोगको अनुसन्धान प्रक्रियामा बाधा विरोध गर्ने अभिप्रायले वक्तव्यबाजी तथा टेलिभिजनबाट अन्तर्वार्ता दिएकाले ११ असोजमा हिरासतमा लिइएको आयोगका प्रवक्ता श्रीधर सापकोटाले बताए ।
अभियुक्त न्यौपानेलाई आजै आयोगको हिरासतमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी पनि पनि उनले दिए ।रासस
