समाचारबुधबार, आश्विन १६, २०७०

झलनाथका पूर्वस्वकीय सचिव एमाओवादीमा

हिमालखबर

उम्मेदवार छनोट प्रक्रियाप्रति असन्तुष्ट भइृ केही दिनअघि मात्रै एमाले पार्टी छोडेका एमाले अध्यक्ष झलनाथ खनालका पूर्व स्वकीय सचिव निर्मल भट्टराई एमाओवादीमा प्रवेश गरेका छन् ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा १६ असोजमा आयोजित कार्यक्रममा भट्टराई एमाओवादीमा प्रवेश गरेका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>