समाचारबुधबार, आश्विन १६, २०७०
एमाओवादी केन्द्रीय सदस्य सङ्घीय समाजवादीमा
एमाओवादी केन्द्रीय सदस्य हरिामान पुन मगरसहित संघीय समाजवादी पार्टीमा एमाओवादीका वटालियन कमान्डर श्रीधर बुढामगर, नेकपा एमाले ओखलढुङ्गाका जिल्ला नेता ईश्वरकिरण सुनार, डोल्पाका नेपाल आदिवासी जनजाति महासङ्घका जिल्ला अध्यक्ष आङबहादुर लामालगायतका छन् ।
नबप्रवेशीलाई पार्टीका अध्यक्ष अशोक राईले टीका लगाएर पार्टीमा प्रवेश गराएका थिए ।
रासस
