थप समाचारबिहीबार, आश्विन १७, २०७०

मुलुकभर उम्मेदवारी दर्ता सम्पन्न (फोटो फिचर)

हिमालखबर

नेकपा–माओवादी नेतृत्वको मोर्चाले उम्मेदवारी दर्तामा अवरोध पुर्‍याउने घोषणा गरेको भए पनि कतै अप्रिय घटना हुन पाएन । झापामा मञ्चसम्बद्ध लिम्बुवानका कार्यकर्ताले यातायात बन्द गराउन खोजे पनि सफल भएनन् । सल्यानमा केहीबेर नेकपा–माओवादी र एमाओवादीका कार्यकर्ताबीच झडप भए पनि त्यसले ठूलो रुप लिन पाएन ।

उम्मेदवारी दर्ता गराउने सबै नेता, स्वतन्त्र उम्मेदवार र कार्यकर्ताहरुमा पनि उत्साह देखियो । १७ असोजमा उम्मेदवारी दर्ता गर्दा देखिएको उत्साहले पनि नेपाली जनता स्वतन्त्र र भयरहित निर्वाचन चाहन्छन् भन्ने स्पष्ट भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>