समाचारशनिबार, आश्विन १९, २०७०

सूर्यबहादुर थापा अस्पताल भर्ना

हिमालखबर

राप्रपा अध्यक्ष सूर्य बहादुर थापालाई नसासम्बन्धी समस्या देखिएपछि उपचारका लागि काठमाडौंको बाँसबारीस्थित को न्युरो अस्पतालमा १८ असोज साँझ भर्ना गरिएको छ ।

चिकित्सकको सल्लाहअनुसार थापालाई स्वास्थ्य परीक्षणका लागि केही दिन अस्पतालमा राख्नुपर्ने भएको राप्रपा प्रचार विभागका सहसंयोजक किरण गिरीले जानकारी दिए ।

वरिष्ठ नसारोग विशेषज्ञ डा उपेन्द्र देवकोटाको टोलीले अध्यक्ष थापाको स्वास्थ्य परीक्षण गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>