समाचारआइतबार, आश्विन २०, २०७०

विरामीमाथि दुर्व्यवहार गर्ने चिकित्सक पक्राउ

रासस

विराटनगर–४ स्थित अस्पतालमा पित्तको थैलीमा रहेको ढुङ्गा देखिएपछि शल्यक्रिया गर्न अस्पताल आएकी एक महिलामाथि जबर्जस्ती करणी गर्न खोजेको आरोप लागेका शल्यचिकित्सक सञ्जीव जैसवाललाई प्रहरीले पक्राउ गरेको छ ।

अभियुक्त जैसवालले शल्यक्रियाका लागि अस्पतालको केबिनमा लगी विभिन्न उपचार गर्नुपर्छ भन्दै जबर्जस्ती करणी खाज्दा महिलाले चिच्याएपछि उनी भागेको पीडित महिलाले बताएकी छन् ।

घटना सम्बन्धमा थप अनुसन्धान र सोधपुछका लागि दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालय मोरङ ल्याइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>