थप समाचारआइतबार, आश्विन २०, २०७०
नक्कली टिकट बेच्ने पक्राउ
वीरगञ्जको वसपार्कमा नक्कली टिकट बेचेर यात्रुहरुसंग ठगी गर्ने वीरगञ्ज–१४ मूर्लीका २८ वर्षीय मोजाहिर हवारीलाई प्रहरीले २० असोजमा पक्राउ गरेको छ ।
अपराध नियन्त्रणका लागि शुरु गरिएको विशेष अभियान अन्तर्गत टिकट ठगी गर्ने हवारीलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।
बिम्मी शर्मा, वीरगञ्ज
