थप समाचारबिहीबार, आश्विन २४, २०७०
पाँच किलो चरेश सहित पक्राउ
दशैको अवसरमा स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय पर्साको नागरिक सहायता कक्षको टोलीले २४ असोज दिउँसो वीरगञ्जको बसपार्कबाट ५ किलो चरेशसहित मकवानपुर आग्रा–२ बस्ने वसन्त गौतमलाई पक्राउ गरेको छ ।
उक्त चरेश लुकाईछिपाई भारततर्फ लैजान थालिएको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बिम्मी शर्मा, वीरगञ्ज
