थप समाचारआइतबार, कार्तिक १०, २०७०

पेस्तोलसहित एक जना पक्राउ

हिमालखबर

९ कात्तिकमा सशस्त्र प्रहरीको टोलीले इटालीमा बनेको ९ मिमि अटोमेटिक पेस्तोल र सात राउण्ड गोलीसहित दोलखा, भिमेश्वर– ६ स्थायी घर भई भक्तपुरको कटुञ्जे वस्दै आएका सुमित कार्कीलाई पक्राउ गरेको छ ।

सशस्त्रले कार्कीले प्रयोग गरेको बा. ५७ प २३४४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>