समाचारशनिबार, कार्तिक १६, २०७०

भोजपुरमा हवाई फायर

हिमालखबर

भोजपुरको दोभाने गाविसमा चुनावी सभा गरी फर्कने क्रममा एमाले उम्मेदवार कृपाशुर शेर्पाको टोलीमाथि १६ कात्तिक विहान आक्रमण प्रयास भएको नेकपा एमाले प्रचार विभागले जनाएको छ ।

अपरिचित व्यक्तिहरुले विहान १० बजे ३ राउन्ड हवाइ फायर गर्नुका साथै बाटोमाथीको डाँडाबाट ढु्रगा प्रहार गरेको एमाले भोजपुरले जनएको छ ।

टोलिमा रहेका सवै सकुशल रहेको र सुरक्षाका लागि थप प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>