समाचारशनिबार, कार्तिक १६, २०७०

माओवादीको संघीयताबाट खस आर्य आत्तिनु पर्दैनः भट्टराई

हिमालखबर

झापाको बनियानीमा १६ कात्तिकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भट्टराईले  संघीयताको मोडेल नाम मात्रको जातीय हुने बताए । प्रदेशको नाम जे भए पनि संघीय राज्यमा अरु जातीको पनि हक सुरक्षीत हुने उनको दाबी थियो । एमाओवादी घोषणापत्रमा लिम्बुवान, मगरात, ताम्सालिङ, किराँत, सेती–महाकालीलगायत ११ प्रदेश प्रस्ताव गरिएको छ ।

कार्यक्रममा भट्टराइले जातको नाममा प्रदेश बनाउन संविधानसभामा दुई तिहाई बहुमत चाहिएको बताए । माओवादीले चुनाव जितेमा ६५ बर्षका सबैलाई महिनाको कम्तिमा दुई हजार रुपैयाँ भत्ता दिने आश्वासन दिए ।

गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>