थप समाचारसोमबार, कार्तिक १८, २०७०

नवलपरासीमा १८ जुवाडे पक्राउ

हिमालखबर

ईलाका प्रहरी कार्यालय कावासोतीले दिब्यपुरीमा ३ जना र लुम्बिनी अञ्चल प्रहरी कार्यालय, भैरहवाको टोलीले  कावासोतीमा १५ गरी १८ जना जुवाडे पक्राउ गरेको छ ।
दिब्यपुरीका जुवाडेबाट रु २३ हजार ३९०  र एक सेट कौडा र कावासोतीका जुवाडेबाट रु १ लाख ४२ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय  नवलपरासीले जनाएको छ ।
दशैं तिहारका बेला कावासोती क्षेत्रमा जुवा खेल्न आसपासका जिल्लाबाट समेत जुवाडेहरु  जम्मा हुने गर्छन् ।
विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>